४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

अर्घाखाँचीको बल्काेटमा कुर्सी दाैड, गित तथा नृत्य प्रतियाेगीता सम्पन्न

spot_img

सन्धिखर्क । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा छत्रदेव २ बल्काेट पाैवामा कुर्सी दाैड, गित तथा नृत्य प्रतियाेगीता सम्पन्न भएको छ । कार्यक्रमकाे उद्घाटन छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठले गरेकि हुन ।

उद्घाटन समारोहमा मन्तव्य राख्दै उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले महिला हक र अधिकार सुनिश्चित गर्न र समतामूलक समाज निर्माण गर्न सबैको ध्यान जानु पर्ने बताइन ।

कार्यक्रममा वडा अध्यक्ष राजेश पन्थि, महिला नेतृ लक्ष्मी पाैडेल, निमा खनाल , हसरदिन मिया , वडा सचिव भास्कर आचार्य लगायतले मन्तव्य राखेका थिए ।

कुर्सी दाैड तथा गित नृत्य प्रतियाेगीतामा प्रथम , द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियोे । कार्यक्रम कार्यपालिका सदस्य कमला अधिकारीकाे अध्यक्षता , सदस्य सुन्धरा परियारकाे स्वागत र सुस्मिता पा‌ैडेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै