१८ मंसिर २०८१, मंगलवार
spot_img
१८ मंसिर २०८१, मंगलवार
spot_img
spot_img

अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा बिसाल मिश्र

spot_img

हरि कुँवर
अर्घाखाँची ।  नेकपा (एमाले) अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चको ११औँ जिल्ला सम्मेलनले विशाल मिश्रको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा दुर्गा प्रसाद खनाल , उपाध्यक्ष (महिला ) गिता पराजुली खनाल , सचिव बिष्णु ब. कुँवर , उपसचिव गिरिराज पन्थी ,उपसचीव ( महिला ) पुष्पा पाण्डे ,कोसाध्यक्षमा मनिराम अधिकारी चयन भएका थिए ।

यस्तै सदस्यहरु नारायण प्रसाद बेल्बासे , छविलाल बेल्बासे ,तारापती पोख्रेल ,हरिकला बेल्बासे खनाल , भक्तिराम खनाल,ईश्वरी प्रसाद पौडेल ,कृष्ण प्रसाद पौडेल ,लेखनाथ भुसाल ,देवि रिजाल , पितम मिश्र ,मधु पौडेल ,प्रकाश बस्नेत, नारायण अधिकारी ,पुष्कर बस्नेत ,पुष्पा बेल्बासे,टेकराज पोख्रेल ,कल्पना अधिकारी ,जीवन अधिकारी ,खिमानन्द घिमिरे ,मुक्तिराम अधिकारी , नरहरि घिमिरे , मिनराज पोख्रेल , फर्सुराम पाण्डे ,कृष्ण श्रेष्ठ ,गगन ज्ञवाली,सविता बस्नेत अर्याल ,चिरञ्जीवी अर्याल , इन्द्रा ज्ञवाली, शिवलाल पोख्रेल , अनिल भुसाल , सुजन बन्जाडे , प्रदिप मरासिनी ,यनिस आचार्य ,बल बहादुर रायमाझी र चिरन केसी छनोट भएका हुन ।

‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा सहित ११ औं सम्मेलन काठमाडौंको बागबजारमा भव्यताका साथ सम्पन्न गरेको हो ।

प्रमुख अतिथि ने क पा एमालेका महासचिव शंकर पोखरेल  विशिष्ट अतिथ केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज चन्द्र बहादुर खड्का केन्द्रिय सदस्य तथा अर्घाखाँची स- इन्चार्ज अतिथि बोम बहादुर वि.क.लगाएत अर्घाखाँची देखी काठमाडौं आएका ६०० हाराहारी को उपस्थिति रहएको आयोजक कमिटीले जनाएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै