४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

साढे दुई महिनापछि बोलाइयो बागमती प्रदेश सभा बैठक

spot_img

लामो समयपछि बागमती प्रदेश सभा बैठक बस्न लागेको छ।

गत पुसमा बैठक गरेर स्थगित गरिएपछि अर्को बैठक बोलाइएको थिएन।प्रदेश सभा सचिवालयका अनुसार अब फागुन २९ मा प्रदेश सभा बैठक बस्ने तयारी छ।

सचिवालयले बुधबार जारी गरेको सूचनामा फागुन २९ मा प्रदेश सभा बैठक बोलाइएको उल्लेख छ।

फागुन १६ का लागि प्रदेश सभा बैठक बोलाइए पनि स्थगित गरिएको थियो।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले साढे दुई महिनादेखि बस्न नसकेको प्रदेश सभा बैठक आह्वान गरिएको बताए।

यसअघि गत पुस ८ मा प्रदेश सभा बैठक बसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै