४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

अर्घाखाँचीको सदरमुकामबाट ७ जना बन्दकर्ता पक्राउ

spot_img

सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट अखिल (क्रान्तिकारी ) का कार्यवाहक अध्यक्ष पदम नेपाली सहित ६ जना र अखिल (छैठौ)का अध्यक्ष जीवन नेपाली सहित अन्य एक जना लाई प्रहरीले आज पक्राउ गरेको छ ।

एमसिसी बर्तमान सरकारले पास गरेपछि त्यसको विरोेधमा संयुक्त मोर्चाले विरोधको कार्यक्रम अनुसार आज नेपाल बन्द गरेको थियो ।

बन्दको पुर्ण रुपमा पालना गनुपर्ने भन्दै बन्द गर्न सडकमा हिडेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी (50%)
  • हाँस्यास्पद (25%)
  • खुसी (17%)
  • आक्रोशित (8%)
  • अचम्मित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै