२४ आश्विन २०८१, बिहीबार
spot_img
२४ आश्विन २०८१, बिहीबार
spot_img
spot_img

आँखा अस्पताल नजिकै लागेको आगलागी नियन्त्रणमा , ८० लाख बराबरको क्षति

spot_img

बुटवल । रुपन्देही बुटवल उपमहानगरपालिका वार्ड नम्बर १ आँखा अस्पताल नजिकै हकिम मियाको घरमा लागेको आगो नियन्त्रणमा आएको छ । दिउँसो ४ बजे बाट लागेको आगो करिव साझ ६ बजे नियन्त्रण आएको थियो ।

आगलागी बाट करिब ८० लाख बराबरको क्षेती भएको र बिधुतको एमसिसी सट भएको कारणले आगलागी भएको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ ।

आगो स्थानीय बासिन्दा , इलाका प्रहरी कार्यलय बुटवल , वडा प्रहरी , अस्थायी प्रहरी बिट जिटगढी र अन्य प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

आगलागी नियन्त्रण लिनको लागि बुटवल उपमहानगर पालिका , तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका गरि ४ ओटा दमकलले नियन्त्रण लिएको इलाका प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक ठग बहादुर केसिले बताएका छन ।

काठपात र टिनको छानो भएको घर जलेता पनि छिमेकमा रहेको पक्की घरले छेक्दा बजारका अन्य घरमा आगो फैलन नपाएको स्थानीयले बताएका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (25%)
  • दुःखी (75%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै