१० जेष्ठ २०८२, शनिबार
spot_img
१० जेष्ठ २०८२, शनिबार
spot_img

रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीको जिल्ला इन्चार्जमा लिल ब. बि.क चयन

spot_img

हरि कुँवर
अर्घाखाँची ।  नेकपा (एमाले) निकट कान्छो जनवर्गिय संगठनको रूपमा मान्यता पाएको रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीको जिल्ला इन्चार्जमा लिल बहादुर वि .क चयन भएका छ्न ।

नेकपा (एमाले) अर्घाखाँचीकाे प्रथम बैठकबाट कार्यालय सचिव र जिल्ला संगठन विभाग प्रमुखकाे जिम्मेवारी समेत विकले प्राप्त गरेका हुन ।

प्रथम पुर्ण बैठकले जिल्ला कमिटी सदस्यहरूकाे कार्यविभाजन आगामी कार्ययाेजना निर्माण गर्दै सम्पन्न भएकाे थियो । जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता, केन्द्रीय कमिटी सचिव टाेप बहादुर रायमाझी प्रमुख अतिथि, केन्द्रीय कमिटी सदस्य जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्का, सह-ईन्चार्ज चेतनारायण आचार्य, केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, प्रदेश कमिटी सदस्यहरू जनार्दन खनाल, कुटमदिन अलि, जीवनारायण काेइराला, दल बहादुर भट्टराई, प्रकाश ज्ञवाली, केवी भुसाल लगाएतकाे उपस्थितिमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै