२४ आश्विन २०८१, बिहीबार
spot_img
२४ आश्विन २०८१, बिहीबार
spot_img
spot_img

तीन दिने नगर स्तरीय जनचेतनामूलक कार्यक्रम सुरु

spot_img

गोकर्ण पाण्डे
गुल्मी । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजनामा आदिवासी जनजाति तथा दलित सम्बन्धी तीन दिने नगर स्तरीय जनचेतनामूलक कार्यक्रम रेसुङ्गा ।

नगरपालिका गुल्मीकाे सभा हलमा शुभारम्भ भएको छ । आदिवासी जनजाति तथा दलित सम्बन्धी कार्यक्रमा नौ ओटा बिषयमा सहभागी हरु लाई सिकाइने छ । रेसुङ्गा नगरपालिकाका चौध ओटै वडा बाट चार चार जनाकाे कार्यक्रममा उपस्थिती रहेको छ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाकी उप प्रमुख सीता भण्डारीले हामी आए पछि आदिवासी जनजाति दलित लक्षित बर्ग हरुलाई विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको छ। यस कार्यक्रममा लैङ्गगिक हिसा कसरी कम् गर्ने भन्ने बारे अनि कानुन सम्बन्धि सिकाइने बताइन् ।

भण्डारीका अनुसार महिला हरुकाे हितमा कार्यक्रम गरिएको बताउनु भयाे।भण्डारीले यस कार्यक्रम बाट सक्षम भएर बाहिर आउन सहभागी हरु लाई भन्नु भएको छ।यहाँ सिकेको कुरा आफुले मात्र नभई अरुलाई पनि सिकाउन भन्निन् ।

कार्यक्रमका जिल्ला प्रशसकिय अधिकृत भक्तिराम मरासिनी ले कार्यक्रममा सहभागी भएका हरु लाई आदिवासी जनजाति तथा दलित सम्बन्धी विभिन्न कुरा हरु सिकाइने बताउनु भएको छ।

समाजमा हुने विभेद अन्त्यकाे लागि यस्ताे जन चेतना मुलक कार्यक्रम गरिएको बताए । यहाँ सिकेकाे कुरा लाई आफ्नाे व्यवहार र समाजमा उतार्न सहभागी लाई मरासिनीले वताए ।

रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले दलित तथा आदिवासीहरुकाे हितमा कार्यक्रम रहेकाे बताए । अपहेलित व्यवहारकाे अन्त्य हुने पाण्डेले बताए । पाण्डेले कार्यक्रम काे सफलताकाे शुभकामना दिए।
कार्यक्रममा माहिल बालबालिका तथा जेष्ठ नागरिका शाखा प्रमुख कल्पना पाण्डे नेपाल पत्रकार महासघका अध्यक्ष टाेपलाल अर्याल र कार्यालयका कर्मचारी हरुकाे उपस्थिति रहेको थियाे ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै