spot_img
spot_img

लायन्स ३२५ पि डिष्ट्रक गर्भरन न्यौपाने

spot_img

बुटवल ।  लायन्स क्लब्स इन्टरनेशनल रहेका ४ डिष्ट्रिक मध्ये डिष्ट्रिक ३२५ बी २नेपाल बाट रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु र काठमाण्डौका केही क्लबहरु समावेश हुँदै प्रस्ताति डिष्ट्रिक ३२५ पी नेपाल बनेको छ ।

गैडाकोटमा १० औं डिष्ट्रिक ३२५ बि २ महाधिबेशबाट प्रस्ताबित लायन्स क्लब डिष्ट्रिक ३२५ पी नेपालको आगामी बर्ष २०२२÷२३ लागी डिष्ट्रिक इलेक्ट गभर्नर मा नवराज न्यौपाने निर्वाचित भएका हुन । त्यतै फस्ट भिडिजी इलेक्ट अर्जुमान सैजु र सेकेन्ड भिडिजीमा इलेक्ट पुरुषोतम भक्त प्रधानाङ्ग निर्वाचित भएका छन ।

डिष्ट्रिक सचिवमा लायन्स क्लब बुटवल स्टार्सका संस्थापक अध्यक्ष सन्दिप कसौधन र कोषाध्यक्षमा बिनोद खरेल चयन भएका छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै