१३ जेष्ठ २०८१, आईतवार
spot_img
१३ जेष्ठ २०८१, आईतवार
spot_img
spot_img

एमसिसीविरूद्ध प्रदर्शन, बानेश्वर क्षेत्र फेरि तनावग्रस्त

spot_img

नवीनबाबू गुरुङ
काठमाडौं । एमसिसीको विरोधमा प्रदर्शन गरिरहेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ।

उनीहरूले सडकमा टायर बालेर एमसिसीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत नारा लगाएका छन्। नो एमसिसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन्।

एमसिसीविरूद्ध अन्य साना पार्टीहरूले पनि प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटलनिर रोकेको छ। बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै