३० जेष्ठ २०८२, शुक्रबार
spot_img
३० जेष्ठ २०८२, शुक्रबार
spot_img

एमसिसीविरूद्ध प्रदर्शन, बानेश्वर क्षेत्र फेरि तनावग्रस्त

spot_img

नवीनबाबू गुरुङ
काठमाडौं । एमसिसीको विरोधमा प्रदर्शन गरिरहेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ।

उनीहरूले सडकमा टायर बालेर एमसिसीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत नारा लगाएका छन्। नो एमसिसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन्।

एमसिसीविरूद्ध अन्य साना पार्टीहरूले पनि प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटलनिर रोकेको छ। बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै