२ असार २०८१, आईतवार
spot_img
२ असार २०८१, आईतवार
spot_img
spot_img

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी

spot_img

काठमाडौं ।  अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच अहिले बैठक भइरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भइरहेको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी छन्।

पछिल्लो समय एमसिसी संसदबाट पारित गर्ने/नगर्नेबारे गठबन्धनभित्र मतभेद देखिएको छ।

सत्ता गठबन्धनको बैठकअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरूबीच छलफल भएको थियो।

छलफलपछि माओवादी अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन जोगाउनमै हुने बताए।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै