२ असार २०८१, आईतवार
spot_img
२ असार २०८१, आईतवार
spot_img
spot_img

तरुण दलका नेता माओवादीमा प्रवेश

spot_img

काठमाडौं । काँग्रेस निकट तरुण दलका केन्द्रीय सदस्यसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । बुधबार तरुण दलका केन्द्रीय सदस्य लक्ष्मी नारायण यादवसहितका नेता कार्यकर्तालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

काँग्रेस छाडेर माओवादी प्रवेश गर्नेहरुमा लक्ष्मीनारयणसहित उदयपुर सिमेन्ट कारखानका पुर्वजीएम नवलकिशोर शाह,काँग्रेस क्षेत्रीय प्रतिनिधिहरु राजबाबु यादव, इसराइल साफी तथा डा. नीरज नारायण यादव रहेका छन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले खादा र अविर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै