२ असार २०८१, आईतवार
spot_img
२ असार २०८१, आईतवार
spot_img
spot_img

‘वेल कम एमसीसी’ भन्दै प्रदर्शन

spot_img

काठमाडौं । अमेरिकी सहायता निकाय मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ। स्वतन्त्र नागरिक समाजले बुधबार अनामनगरमा मोटरसाइकलसहित एमसीसीको समर्थनमा प्रदर्शन गरेका हुन्। ‘वेल कम एमसीसी’लेखिएको ब्यानरसहित मोटरसाइकल र्‍याली निकालेर एमसीसीको पक्षमा प्रदर्शन गरेको हो।

सरकारले एमसीसी आज टेबुल गर्ने तयारी गरेपछि सत्ता गठबन्धनकै भातृसंगठनले विरोध जनाउँदै आएका थिए।

एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ। कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने निर्णय गरिसकेको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (57%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (43%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै