spot_img
spot_img

वैशाख ९ मा उम्मेदवारी दर्ता, १५ गते अन्तिम नामावली

Workplace

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिकालाई अन्तिम रुप दिएको छ । तर, प्रकाशन गरेको छैन ।

अन्तिम रुप दिइएको निर्वाचन कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नाममाथि दावी विरोध र छानबिन गरी वैशाख १५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको निर्वाचन आयोग स्रोतले बताएको छ ।

यसो गर्दा उम्मेदवारहरुले चुनावी प्रचारका लागि वैशाख २८ गतेसम्मको मात्र समय पाउनेछन् । चुनाव हुनुभन्दा ७२ घण्टादेखि चुनावी प्रचार गर्न नपाउने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

spot_img

भर्खरै