गुल्मी– “गुल्मी कांग्रेसको अठोट ,सबल वडा सक्षम टोल” अभियान अन्तरगत नेपाली कांग्रेस धुर्कोट गाउपालिका वडा नम्बर ६ रजस्थल साबिकको वडा नम्बर ४,५ र ६ मा तेज बहादुर जि सिको सभापतित्वमा कमेरपानी काफलपानी मैदान टोल कार्यसमितिको गठन गरिएको छ ।
जसको उपसभापतिमा चेत बहादुर जि सि , शारदा भण्डारी सेजाल सचिवमा मुना बि क ,सरस्वता थापा ,सहसचिवमा टुम ब थापा , शिव ब घर्ती र कोषाध्यक्षमा तुलसा थापा र अन्य सदस्य गरि ३१ सदस्य रहेका छ्न । वडा न ६ रजस्थलका वडा सभापति पदम खवासको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथी नेपालि काङ्रेस गुल्मिका उपसभापति शिव ब खत्री , बिशेष अतिथी महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी , धुर्कोट गाउपालिका कार्य समिती सदस्य केरमान बि क , वडा उपसभापती अजयकपुर श्रेष्ठ , सचिव प्रकाश कार्की , सह सचिव ध्रुब गिरि , कोषाध्यक्ष बाबुराम भण्डारी , तरुण दल रजस्थल अध्यक्ष तेज ब जि सि , दलित सङ्घ रजस्थल अध्यक्ष लटु परियार , क्षेत्रीय प्रतिनिधि नृप ब बि क लगायतका बक्ताहरुले नवगठित टोल कार्यसमितिलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आसन्न स्थानिय निर्वाचनमा नेपाली काङ्रेसलाइ बिजय गराउन थप कृयाशिल हुन सम्पुर्णमा आग्रह गर्नुभएको थियो ।
पुर्व वडा सभापति गिर ब थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन वडा सचिव बिष्णु प्रसाद पोख्रेलले गर्नु भएको थियो ।