२ असार २०८१, आईतवार
spot_img
२ असार २०८१, आईतवार
spot_img
spot_img

अर्घाखाँचीको अड्गुरीमा नेपाल महिला संघ वार्ड कार्य समिति गठन

spot_img

अविजित पन्थी
अर्घाखाँची । नेपाली कांग्रेस पाणिनी गाउँपालिका वाड नम्बर ७अङ्गुरी, वार्ड समितिको आयोजनामा नेपाल महिला संघ वार्ड कार्य समिति गठन गरिएको छ।
पाणिनी गाउँपालिका वाड नम्बर  सातका सभापति रूद्र बहादुर महत्राको सभापतित्वमा कार्यक्रम गरिएको थियो।जसमा विशिष्ट अतिथि पाणिनी गाउँपालिका उपाध्यक्ष एवं नेपाली कांग्रेसकी नेतृ लक्ष्मी गौतमको सम्बोधन रहेकाे थियाे। त्यसैगरी प्रमुख अतिथिमा नेपाल महिला संघ पाणिनी गाउँपालिका सभापती एवम् जिल्ला महाधिवेशन प्रतिनिधि अम्बिका पोख्रेल र नेपाली कांग्रेस जिल्ला सदस्य पाणिनी महिला संघ सचिव मधु पन्तको सम्बोधन रहेको थियोे।
कार्यक्रममा अङ्गुरी गाउँकार्य समितिका सचिव जयराम घिमिरे, सल्लाहकार संयोजक सुशील खनाल, गाँउकार्य समिति उपाध्यक्ष दुर्गा पौडेलको स्वागत मन्तव्य रहेकोे थियो।संगिता परियारको नेतृत्वमा ३१सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ भने उक्त कार्यक्रमको सन्चालन कमल घर्तीले गर्नु भएको थियो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै