२ माघ २०८१, बुधबार
spot_img
२ माघ २०८१, बुधबार
spot_img

सभामुखले कुनै पनि बहानामा एमसीसी रोक्न मिल्दैन : कांग्रेस

spot_img

काठमाडौं ।  नेपाली कांग्रेसले सभामुखले कुनै पनि बहानामा एमसीसी रोक्न नमिल्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि एमसीसी सम्बन्धमा ७ पृष्ठ लामो धारणा सार्वजनिक गरेको छ।

राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको यो संवेदनशील विषय तथा आम चासो र सरोकारको विषय जनप्रतिनिधि संस्था सार्वभौम संसद्‌मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न मिल्दैन’, कांग्रेसको निर्णयमा भनिएको छ, ‘यो संवेदनशीलतालाई बुझेर तत्काल यो विषयलाई संसद्को अजेन्डा बनाउनु सभामुखको जिम्मेवारी हो।’

त्यस्तै, कांग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको पनि बताएको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै