९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

एमसिसी भोलि टेबुल हुन्छ: प्रधानमन्त्री देउवा

spot_img

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी टेबुल हुने बताएका छन्।

कांग्रेस संसदीय दल बैठकमा मंगलबार प्रधानमन्त्री देउवाले आफूले सभामुख अग्नि सापकोटासँग यस बारे छलफल गरेको जानकारी दिएका थिए। प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै महामन्त्री गगन थापाले बताएअनुसार एमसिसी टेबुल हुनेमा आफू विश्वस्त रहेको जानकारी उनले सांसदहरुलाई गराएका थिए।

कांग्रेस संसदीय दलले एमसिसी परियोजना संसदबाट अगाडि बढाउने निर्णय गरेको थियो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै