२ चैत्र २०८१, शनिबार
spot_img
२ चैत्र २०८१, शनिबार
spot_img

बिनोद बिष्टको ‘ बैमानीको मायाले ‘ गीत बजारमा ( भिडियो सहित )

spot_img

गोकर्ण पाण्डे
गुल्मी । पछिल्लो समयमा बजारमा दिन प्रति दिन नयाँ नयाँ गितहरु आइरहेको छ्न्।

त्यसै क्रममा गुल्मीमा जन्मिएका गायक तथा सर्जक बिनाेद बिष्ट बैमानीको मायाले बोलको गित सार्वजनिक भएको छ।

बिनोद बिष्ट र सिला गुरुङको आवाजमा रहेको छ। गितमा शब्द नन्दु परियारकाे लय रामचन्द्र चन्दको रहेको छ।उक्त भिडियोमा अनुभव पौडेल र अनु चन्दको नृत्य रहेकाे छ।

सुनिल बिश्वकर्माको छायांकनमा रहेको गीत रामचन्द्र चन्द युट्युब च्यानलबाट बजारमा आएको छ ।गुल्मी जिल्ला को अग्लुङ निपाने मा जन्मनु भएका बिष्ट सानै देखि गीतसंगीत मा रुचि राख्थे।उनी अहिले बुटवल एफएम मा कार्यरत रहेका छ।
भिडियो हेर्नुहोस्:-https://youtu.be/eSq907mtIJo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै