२ असार २०८१, आईतवार
spot_img
२ असार २०८१, आईतवार
spot_img
spot_img

प्रतिनिधि सभा बैठक फेरि स्थगित, ४ गते बस्ने

spot_img

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। सोमबार लागि बोलाइएको बैठक विविध कारणले स्थगित भएको संसद सचिवलायले जनाएको छ।

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले दिएको जानकारीअनुसार अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ।

यसअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भोलिको बैठक सार्न आग्रह गरेको थियो।  प्रतिनिधि सभाको बैठक यसअघि पटक-पटक स्थगित हुँदै आएको छ।

आजै सत्तारूढ तीन दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै