१० जेष्ठ २०८२, शनिबार
spot_img
१० जेष्ठ २०८२, शनिबार
spot_img

राणाविरूद्धको महाअभियोगमा तीन दलका सांसदको हस्ताक्षर

spot_img

काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोग प्रस्तावमा सत्तारूढ तीन दलका सांसदहरूले हस्ताक्षर गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरूले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन्।

राणाविरूद्धको महाअभियोग प्रस्तावमा तीन दलका ९८ जना सांसदले हस्ताक्षर गरेको एक सांसदले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै