१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

पहिरोपछि अवरुद्ध दाङ–सल्यान सडकखण्ड सञ्चालनमा आयाे

spot_img

दाङ – पहिरो गएपछि  अवरुद्ध दाङ–सल्यान सडकखण्डमा सञ्चालनमा आएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिकाको लाहुरेचौरमा पहिरो गएपछि हिजो मंगलवार दिउँसोदेखि अवरुद्ध सडक रातिदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

सडक खुलेसँगै बाटोमा रोकिएका  सल्यान, रुकुम र रोल्पा जाने आउने सवारी साधन गन्तव्यमा लागेका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै