नवीन पौडेल छ्त्रदेव  -  अर्घाखाँची जिल्लाको छ्त्रदेब गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखराका शम्भु पौडेलका कान्छा छोरा भोजराज पौडेलको दुबै मृगौला फेल भएको छ ।१८ बर्षका भोजराज २ महिना अघि मृगौलामा समस्या आए पछि उपचार गराउदाँ मृगौला फेल भएको डाक्टरले बताएका...
 काठमाडौ, कोरोना महामारीका कारण देश आज भयावह स्थिति वाट गुज्रि रहेको छ । दिनहुँ हजारौंको संख्यामा संक्रमितहरू थप्पी रहेका छन्, सयौंको संख्यामा नेपाली जनता मरि रहेका छन् ‌। सम्पुर्ण नेपाली जनता या त संक्रमित भएर या त संक्रमणको डर...
सागर पौडेल पश्चिम् नवलपरासी - कोभिड १९ का कारण देशभर लकडाउन र निषेधाज्ञा भैइरहेको छ। यस्तै जिल्ला प्रशासन कार्यालय पश्चिम् नवलपरासीले कोरोना संक्रमण नियन्त्रण गर्न लागू गरेको निषेधाज्ञा प्रभाबकारि बनेको छ। प्रशासनले बैशाख २१ गते रातिदेखि ३१ गतेसम्म लागू हुने गरी निषेधाज्ञा...
लक्ष्मण घिमिरे अर्घाखाँची - जिल्ला अर्घाखाँची अस्पतालमा फेरी एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । आज बिहान सन्धिखर्क नगरपालिकाका ८० वर्षिय एक पुरुषको ज्यान गएको अस्पताल प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए । चार दिन अँघी कोरोना संक्रमण पुष्टी भएका...
शैक्षिक संस्था कोरोना हटस्पट बन्‍ने संभावना काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारमा देखिएको कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहर नेपाल भित्रिए शैक्षिक संस्था कोरोनाको 'हटस्पट' बन्ने संभावना रहेको भन्दै समयमै सचेत रहन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको...
असर्फ अलि छ्त्रदेव, अर्घाखाँची-अर्घाखाँची जिल्ला छ्त्रदेव गाउपालिकाको वार्ड नम्बर २ मा १ करोड बढी लगानीमा हुसेनी इमाम बाडा बनिरहेको छ । जिल्लाको छत्रदेव गाउँपालिका २ अर्बुण खन्नेबाँसमा मुस्लिम समुदायका स्थानीयको अगुवाईमा १ करोड बढी लगानीमा हुसेनी इमाम बाडा बनिरहेको स्थानीय हरुले...
अस्लम अलि रुपन्देही-अराजकताको अन्त्य, राजनैतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधिनता, ताजा जनादेश विकासको निरन्तरता' भन्ने मुल नाराका साथ सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समूहले आज बुटवलमा लुम्बिनी प्रदेश स्तरीय जनसभा सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशका १२ जिल्ला बाट...

कक्षा १२ को नतिजा आज १२ बजे भित्र

0
मनोज चन्द दार्चुला-वैशाख देखि Covid-19 को कारणले रोकिएको परीक्षा मंसिर महिनाको ९ गते देखी १६ गते सम्म भएको थियो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा भएको एक महिना मै नतिजा प्रकाशन गर्ने भनेको थियो। तर प्राविधिक तथा केहि समस्या ले नतिजा प्रकाशन गर्न सकेन...
किसान २ परियोजनाको आर्थिक सहयोगमा आचार्य एग्रोभेट सेन्टरले सञ्चालन गरेको व्यवसायीक तरकारी खेती तथा गतिविधिहरुको अनुगमन गरिएको छ । स्थानीय तह, किसान परियोजना र सञ्चारकर्मी सहितको टोलीले भुमिकँस्थान नगरपालिका वडा नम्वर ५ मा भएको कार्यक्रमको अनुगमन गरिएको हो । जागृती...
बुटवल । शीतलहरका कारण अत्यधीक चीसो बढेपछि अत्याधिक बढेपछि तीन दिनसम्म विद्यालयहरु बन्द गर्न बुटवल उपमहानगरपालिकाले निर्देशन दिएको छ । बिहीबार विहानदेखिको शीतलहर र अत्यधिक चिसोका कारण लुम्बिनी प्रदेशका तराई क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ । चिसो बढेसँगै विद्यार्थीको स्वास्थ्यमा...

RECENT POSTS