रामु भुसाल पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्थानिय पाठ्रयक्रम हाम्रो बर्दघाट नगरपालिका भित्र संचालित सम्पुर्ण सामुदायिक तथा संस्थागत बिध्यालयहरुको प्राथिमिक तह र आधारभुत तहमा स्थानिय विषय अध्यापन गर्ने शिक्षकहरुका लागी २ दिने स्थानिय पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । नगरपालिका...
बुटवल । न्यू होराइजन आइसीटी (ICT) क्लब बुटवलले यहि मंसिर ११ गते जिल्ला स्तरीय श्रव्य दृश्य (VISUAL) हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको छ । क्लबले प्रतियोगितामा सहभागिता जनाउनका लागि रुपन्देहीका विभिन्न विद्यालयमा पत्र पठाइसकेको छ । २१औं सताब्दीमा “ICT” प्रयोगलाई प्रयोग गर्दै...

तपाईंको आजको दिन कस्तो रहनेछ ?

0
आज मिति २०७८ साल मङ्सिर ३ गते शुक्रबार। सन् २०२१  नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। हेमन्त ऋतु । श्रीशाके १९४३। कार्तिक शुक्लपक्ष पूर्णिमा तिथि। कृतिका नक्षत्र। परिधी योग। बब करण।...
कपिलवस्तु । विद्यालयहरुमा बिभिन्न अतिरिक्त गतिविधिको आयोजना गर्दै आइरहेको शिवराज नगरपालिकाले विभिन्न बिधामा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई पुरस्कार वितरण गरेको छ । नगरअन्तर्गत संचालित विद्यालयका प्रधानाध्यापकहरूको नियमित बैठकमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित शिक्षक तथा विद्यार्थीहरूको प्रतियोगितामा उत्कृष्ट हुनेलाई...
अर्घाखाँची।प्रत्येक वर्षको कार्तिक शुक्ल एकादशीलाइ हरिबोधिनी एकादशीका रुपमा लिदै भगवान विष्णुको प्रतीक तुलसीको विवाह र पुजा गरि विशेष रूपमा मनाइन्छ। हिन्दु धर्ममा आजको दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गर्ने गरिन्छ । आषाढ शुक्ल एकादशीको दिन...

बुटवलमा निःशुल्क मधुमेह परिक्षण शिबिर

0
बुटवल । विश्व मधुमेह दिवसको अवसमा लायन्स क्लब अफ बुटवल स्टार्स ,साइकिल सिटी बुटवल आयोजना र केन डाइबेटिज एण्ड थाइरोईड सेन्टर, आशिष स्पोर्ट्स एण्ड म्युजिक सेन्टर र लियो क्लब बुटवल स्टार्सको सपोर्टमा आइतबार बुटवलमा निःशुल्क मधुमेह परिक्षण गरेको छ...
बुटवल । लगइन एजुकेशन बुटवलमा राष्ट्रिय वाणिज्य वैंक तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।शनिबार बुटवल-३ गोलपार्कमा रहेको लगइन एजुकेशन एण्ड टेक्निकल नेटवर्कमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय वाणिज्य वैंक पढ्न इच्छुक विद्याथीहरुलाई मध्यनजर गर्दै गरिएको अभिमुखिकरण कार्यक्रममा...

सूर्यदेवको पूजा आराधना गरी मनाइँदै छठ

0
काठमाडौ । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा...

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय

0
काठमाडौ । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ। सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन्। पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा...

आज नेपाल संवत् ११४२, र म्ह : (आत्म) पूजा

0
काठमाडौ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं...

RECENT POSTS