राष्ट्रिय खबर

काठमाडौ ।  सरकारले हालै देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च र परिवारलाई राहत उपलब्ध गराउने भएको छ। गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो। मन्त्रालयले विगत केही दिनयता कास्की, मुगुलगायतका स्थानमा...
काठमाडौ ।  गृह मन्त्रालयले रूपन्देहीको घटनामा सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्ने जो कोहीलाई पनि कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। सोमबार मन्त्रालयका सहसचिव तथा सहायक प्रवक्ता दिलकुमार तामाङले विज्ञप्ति जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई...
काठमाडौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएकी छन्। उद्योग मन्त्री गजेन्द्र हमालले आइतबार मन्त्री पदबाट राजीनामा दिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी राष्ट्रपतिले प्रधानमन्त्रीलाई सुम्पिएकी हुन्।प्रधानन्यायाधीशको कोटाबाट हमाल मन्त्री बनेको भन्दै आलोचना...
काठमाडौ । नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए। प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन्। विभिन्न सञ्चार माध्यममा...
काठमाडौ । नवनियुक्त रक्षा मन्त्री मिनेन्द्र रिजाल र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदभार ग्रहण गरेका छन्। शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएकी थिइन्। सपथ ग्रहणसँगै रक्षा मन्त्री रिजाल र सहरी विकास मन्त्री झाँक्रीले पदभार...
प्रशन्न पोखरेल काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्।प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार गरेका हुन्। गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए। देउवाले यसपालि कसैलाई पनि उपप्रधानमन्त्री बनाएका छैनन्। उनले यसअघि कांग्रेसबाट...
काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्।सत्तारूढ गठबन्धनका शीर्ष नेतासँग उनले मन्त्री हुनेहरूको नाम मागेका छन्। आज बिहान दलहरूबाट मन्त्री हुनेहरूको नाम आएपछि मन्त्री नियुक्त गर्ने र आजै अपरान्ह मन्त्रीहरूलाई सपथ खुवाउने कार्यक्रम रहेको स्रोतको...
काठमाडौं– मन्त्रालय र मन्त्रीहरुको नाम टुंग्याउन बसेको सत्ता गठबन्धनको बिहीबारको बैठक निष्कर्षमा नपुगी सकिएको छ। परिणामतः बिहीबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार धकेलिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुको...
काठमाडौ । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ।प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो। मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको छ। प्रधानमन्त्री देउवाको...
काठमाडौ । दशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार...

RECENT POSTS