नवनियुक्त मन्त्रीहरूले लिए सपथ

0
काठमाडौ ।  नवनियुक्त मन्त्रीहरूले आज सपथ लिएका छन्।शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ खुवाएकी छन्। साथै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाएका छन्।प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषदलाई आज पूर्णता दिएका थिए। देउवा गत असार २९...
प्रेमनारायण आचार्य अर्घाखाँची ।  जिल्लाकाे पाणिनि गाउँपालिकामा नेपाली काँग्रेसकाे सपथग्रहण  र पार्टी प्रवेश कार्यक्रम  सम्पन्न भएकाे छ । असाेज ९ गते निर्वाचित काँग्रेस पाणिनिका गाउँपालिका सभापति तुल्सिराम पाैडेल सहित कार्यसमितिलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले सपथ खुवाएका थिए । कार्यक्रममा...
काठमाडौ ।  काठमाडौं– नेकपा एकीकृत समाजवादीले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री पाउने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो सहमति गरेको हो। ती प्रदेशमा अहिले एमालेका मुख्यमन्त्रीहरु छन्। तर, केही दिनभित्रै विश्वासको मत लिनुपर्ने बाध्यतामा...
काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले पार्टी परित्याग गरेका छन्। एमाले छोडेर उनी नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भएका छन्। बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई पार्टीमा स्वागत गरेका छन्। एकीकृत समाजवादीमा आवद्ध भएलगत्तै जोशी पार्टीको स्थायी कमिटी बैठकमा...
काठमाडौ ।  नेकपा एमालेको नयाँ लोगोप्रति नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ। एमालेले सूर्यभित्र हँसिया हथौडा अंकित लोगो प्रयोग गर्ने निर्णय गरेको छ। असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशन एमालेले नयाँ लोगो सार्वजनिक गरेको थियो। नेकपा (माओवादी केन्द्र)को...
नन्दु यादव पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा जनता समाजबादि पार्टी नेपालले सगठन सुदृढीकरण तथा बिस्तार कार्यक्रमलाई धमाधम अगाडि बढाईरहेकाे छ। विभिन्न स्थानिय तहमा धमाधम पार्टि बिस्तार कार्यक्रममा जिल्ला देखि केन्द्रीय दर्जाका नेताहरु निकै सक्रियताका साथ नवलपरासी मा लागि परेका छन।दिनहु...
काठमाडौं | पछिल्लोपटक बनाइएको कार्यतालिकाअनुसार वडा अधिवेशन आउन दुई दिन मात्रै बाँकी रहे पनि नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको छैन। सभापति शेरबहादुर देउवाले क्रियाशीलको सूची केन्द्रीय निर्वाचन समितिलाई दिएपछि उक्त समितिले पार्टीको वेबसाइटमार्फत् नामावली सार्वजनिक...
अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी ) रुपान्तरण पार्टी कार्यलय उद्घाटन तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पार्टीका केन्द्रिय पोलिट्ब्युरो सदस्य तथा जबस मोर्चा संयोजक डा. बिजय पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश...
परासी ।  जनपत्रकार संगठन नेपाल नवलपरासीको प्रथम जिल्ला भेला बर्दघाटमा सम्पन्न भएकाे छ ।भेलाले प्रदिप पाठककाे अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी चयन गरिएकाे छ । भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा नवलपरासी सचीव धिरजले"केहि पत्रकारले जनताको समस्या र शोषीत पिडितको...
नन्दु यादव नवलपरासी । जनता समाजबादि पार्टी नेपालले अहिले जिल्लामा पार्टि सुदृढीकरण तथा बिस्तार कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढिरहेकाे छ । विभिन्न स्थानिय तहमा धमाधम पार्टि बिस्तार कार्यक्रम मा नेताहरु निकै सक्रियताका साथ लागिपरेका छन । यसै गरि शनिवार सरावल गाउपालिका...

RECENT POSTS