सुदूरपश्चिम प्रदेश

प्रदिप न्यौपाने धनगढी । कैलाली प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित प्रेम सागर रानाको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेहरुमा राजपुर बस्ने १८ बर्षिय आकाश राना,...
प्रदिप न्यौपाने धनगढी । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्कोनै लागेको छ । दसै‌ँ–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो । सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन यहाँको गड्डाचौकी र गौरीफन्टा नाकाबाट...
धनगढी ।  अझैपनि उनका आँखा ओभानो भएका छैनन्। पतीको सम्झना आउँदा तरक्क आँसु बगाइहाल्छिन् उनी। घरमा ५१ वर्षीया सासु आमा र २ स–सना छोरी भएतापनि उनी एक्लो महसुस गर्छिन् । अब श्रीमान गोविन्दको याद मात्रै छ उनीसँग। कञ्चनपुरको पुनर्वास नगरपालिकाकी...
धनगढी । भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा पुगेर जनगणना गर्ने तयारी तथ्याङ्क विभागले गरेको छ । सरकारले सुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बढेको केन्द्रीय तथ्याङ्क...
धनगढी । दशैँ–तिहारका लागि कंचनपुरको सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरेको छ। सीमा क्षेत्रमा पहिलोपटक कुकुरसहित सुरक्षाकर्मी परिचालन गरेको स्थानियले बताउछ्न । कंचनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले चाडपर्वका बेला असुरक्षित गतिविधि हुन नदिन सीमानाकामा कुकुरसहित...
प्रदिप न्यैपाने ।  सुदुरपछीमको राजधानी धनगढीको बसपार्क नजिकै नवजीवन अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको रक्तश्रावपछि ‘अचानक हृदयघात’ भई ज्यान गएको अस्पतालले जनाएको छ । डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीय कल्पना सिंह मल्लको बच्चा जन्माउने क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको थियो...
घनगढी ।  भन्सारमा प्रहरी चनाखो बन्दै गर्दा प्रहरीले झण्डै तीन लाख बराबरको भन्सार छलिका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट ब्रह्मदेव, गड्डाचौकी, डोकेबजार, दोधराचाँदनी र थापाचोकबाट खटिएका...
धनगढी । सुदुरपश्चिम् अछामको कमल बजार नगरपालिका वडा नम्बर ५ का डिल्ली कामी बिहीबार साँझ त्रिनगर–गौरीफन्टा नाकामा पुगे । स्वास्थ्य उपचारका लागि भारतको पुना गएका कामी बिहीबार स्वदेश फर्किएका हुन् । उनका छोरा भारतमै रोजगारी गर्दै आएका कारण घर परिवारका...
प्रदिप न्यौपाने धनगढी   ।  सुदुरपश्चिमको सदरमुकाम नजिकै रहेको दार्चुलाको दुहुँ गाउँपालिका बिजुली नहुदा अन्धकारमय बनेको छ । भदौ १३ गते आएको बाढिपहिरोपछि गाउँपालिका अन्धकारमय बनेको हो । अहिले स्थानीयवासी पुनः सोलार र टुकीको भर पर्नुपरेको छ। “गाउँपालिकाभर रहेका पाँच वटा...
प्रदिप न्यैपाने धनगढी । सुदुरपछीमको परदेश नम्बर ७मा कैलाली बाल संगठनले अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। ‘सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री...

RECENT POSTS