लुम्बिनी प्रदेश

पुरन अधिकारी पश्चिम नवलपरासी । आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको आयोजना र इन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगरको सहकार्यमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२१ को अवसरमा साताव्यापी आयोजना गरिने कार्यक्रमको लागि छलफल कार्यक्रम सुनवल १२ भुमहिमा सम्पन्न भएको छ । आप्रवासी परिवार...
कमल बिष्ट कपिलवस्तु । शिवराज नगरपालिका खेलकुद विकास समितिको आयोजनामा यही पौष १ देखि १२ गते सम्म शिवराज खेलकुद महोत्सव २०७८ को रुपमा रास्ट्रपति रनिङ शिल्ड , मेयर तथा उपमेयर कप प्रतियोगिता हुने भएको छ । शिवराज नगरपालिका शिक्षा युवा तथा...
नवलपरासी । बर्दघाट नगरपालिकाको कृषि शाखामा वडा नम्बर १३ का किसानले ताला लगाएका छन। बर्दघाट १३ मा रहेको नवदुर्गा कृषक मुल समुहले मकै बिउका लागि लागत साझेदारीमा नगरमा बीउ माग गर्ने बिषयमा कृषी शाखा प्रमुख युवराज लम्सालले किसानलाई गालिगलौज साथ...
अर्घाखाँची । नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वडा नम्बर ४ को देउरालीमा आयोजित श्रद्वाञ्जली सभा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस ससंदीय दल लुम्बिनी प्रदेशको सचेतक निर्मला क्षेत्रीले गठबन्धन सरकारले अब विकास निर्माणलाई तिब्रगतिकासाथ अगाडि बढाउने बताउनुभयो । जबजब मुलुकमा संकट उत्पन्न हुन्छ,तब...
नन्दु यादव पश्चिम नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकामा वडा नम्बर ६ अवस्थित प्रतापपु आयुर्वेद शाखाले किशाेरीहरुकाे समस्या लाई मध्यनजर गर्दै स्वास्थ्यकाे लागि विभिन्न स्वास्थ सम्बन्धि औषधि बितरण गरेकाे छ । खास गरि प्रतापपुर गाउँपालिका भित्र रहेका किशोरीहरुकाे रजस्वला तथा...
गुल्मी । गुल्मीमा हराएका एक व्यक्ति मृत अबस्थामा भेटिएका छन । जिल्लाको इस्मा गाउँपालिका २ ताल्तुङ स्थायी घर भएका ६२ वर्षिय थानेश्वर सारु मगरको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा पहिरोमा पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको...
बुटवल ।लियो क्लव अफ बुटवल स्टार्सको चौथो चार्टरनाईट तथा बार्षिक उत्सव मनाएको छ ।बुटवलमा एक कार्यक्रमको आयोजना गरी क्ल्वले बार्षिक उत्सव मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लाएन्स ईन्टरनेशनल डिष्ट्रक३२५ वि २ का भ्वाइस गर्भनर नवराज न्यौपाने ले...
बुटवल । नेपाल आयल निगमले बिहीबार रातिदेखि इन्धनमा गरेको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले बुटवलमा प्रदर्शन र चक्काजाम गरेका छन् । एमाले निकट अनेरास्ववियूको नेतृत्वमा विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर्न मागसहित विद्यार्थी शुक्रबार बिहानै सडकमा उत्रिएका हुन् । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको...
कमल बिष्ट कपिलवस्तु ।  जयबुद्ध सामाजिक युवा क्लब शिवराज १ बेलौतिले क्लबको वडा स्तरीय खेल मैदानमा स्थाइ मञ्च तथा करीब २ हजार दर्शक क्षमताको प्याराफिट स्टेडियम बनाउने गुरुयोजना तयार गरेको छ । गुरुयोजना अनुसार मैदानको पश्चिम भागमा औपचारिक कार्यक्रम सन्चालनका लागि...
प्रकाश न्यौपाने नवलपरासी । पश्चिम नवलपरासिको बर्दघाट नगरपालिका ९ मा प्रधान कार्यलय रहेको बिशाल बहुउद्देश्यीय सहकारी संस्थाले दुध संकलन तथा भण्डारण केन्द्र संचालन गरेपछि ६ हजार जना लाभान्वित हुने भएका हुन । संस्थाले नेपाल सरकार कृषि तथा पशुपंछि बिकास मन्त्रालय...

RECENT POSTS