बागमती प्रदेश

 हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि...
काठमाडौं-बागमती प्रदेशकी मुख्यन्त्री अष्टलक्ष्मी शाक्यले बिहिबार संसदसामू विश्वासको मत माग्ने भएकी छन्। आज दिउँसो तीन बजेपछि सुरू हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि मन्तव्य दिने बागमती प्रदेशकी अर्थमन्त्री रचना खड्काले जानकारी दिइन्। मुख्यमन्त्री शाक्यले गत असोज २४ गते...
अमित भट्ट काठमाडौ                                                     नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु भएको छ। आर.के....
काठमाडाैं- काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता लम्ब्याइएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सोमबार भोलिबाट एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। बैठकले २५ सिट वा सोभन्दा माथि सिट क्षमता भएका सार्वजनिक सवारीसाधन...
काठमाडौ  -  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षकाका लागि चालु आवकोभन्दा सवा ६ अर्ब ठूलो बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ।प्रदेश सरकारका अर्थमन्त्रीले कूल ५७ अर्ब ७२ करोड नाै लाख रुपैयाँको बजेट ल्याएको छ। प्रदेश सरकारले कोभिड उपचार तथा...
काठमाडौं - मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी...
 काठमाडौ, कोरोना महामारीका कारण देश आज भयावह स्थिति वाट गुज्रि रहेको छ । दिनहुँ हजारौंको संख्यामा संक्रमितहरू थप्पी रहेका छन्, सयौंको संख्यामा नेपाली जनता मरि रहेका छन् ‌। सम्पुर्ण नेपाली जनता या त संक्रमित भएर या त संक्रमणको डर...
काठमाडौं : बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। बुधबार अनिश्चितकालका लागि स्थगित गरिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बोलाएका छन्। हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राजनीतिक दलहरुले बैठकलाई निरन्तरता दिन दबाब दिएका थिए। आजको बैठकमा कुनै कार्यसूची...

RECENT POSTS