गण्डकी प्रदेश

माधव सुवेदी, देवचुली, चीनको वुहान शहरमा कोरोना भाइरसका कारण विश्वभर आक्रान्त मच्याएको छ । सोहि भाइरसका कारण धेरै जनाले ज्यान गुमाइसकेका छन् । हजारौँ कोरोनाको भाइरसबाट सङ्क्रमित छन् । सो शहरका मानिस कोरोनाको सङ्क्रमणसँग लडिरहेका बेला कोरोना भाइरसको महामारीले विश्व...
रुपन्देही  -  नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्।
काठमाडौ  -  सरकारले दुई प्रदेशका प्रदेश प्रमुख फेरेको छ। केपी शर्मा ओली सरकारले प्रदेश प्रमुख बनाएका गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथप्रसाद यादवलाई हटाएको हो। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा पृथ्वीबहादुर गुरूङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुख बनाउने...
काठमाडौं- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार बजेट विनियोजन गरेको छ। कूल बजेटबाट चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त रकम...
काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसद्को विश्वासको मत गुमाएका छन्। संसद्‌मा आज (बिहीबार) भएको मतदानमा उनको विपक्षमा ३० मत खस्यो। बहुमत सिद्ध गर्न ३१ मत प्राप्त गर्नुपर्ने गुरुङले २७ मत प्राप्त गरे। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र...
काठमाडौं - नयाँ सरकारको दाबी गर्न राष्ट्रिय जनमोर्चाका एक सांसद तयार नभएपछि गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिन सक्ने आकलन सुरु भएको छ। गठबन्धन बनाउन राजमो तयार भएको भए पनि सोही पार्टीका संसदीय दलका नेता कृष्ण थापाले गठबन्धनको...

RECENT POSTS