अर्घाखाँची । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी जिल्लाको इश्मा गाउँपालिका हल्दिटारा घर भइ अर्घाखाँची जिल्लाको छ्त्रदेव गाउँपालिका अर्घातोष बस्ने ४३ बर्षीय लाल बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका...
हलिम खाँन अर्घाखाँची ।  नेपाली कांग्रेस सन्धिखर्क नगरपालिकाको दशै तिहार पर्वको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम सनिवार सन्धिखर्कको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति तथा कार्यक्रमका प्रमुख...
लक्ष्मण खनाल   अर्घाखाँची ।  नेपालि कांग्रेसको भातृ संगठन तरुण दल सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ का युवाहरुले जिल्लाकै चर्चित पर्यटकीय स्थल रक गार्डेनमा दशै तिहार बिशेश सुभकामना आदानप्रदान तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाकै चर्चित पर्यटकीय स्थल भएता पनि...
गणेश खनाल अर्घाखाँची । नेपाल निजामती कर्मचारी सगठन अर्घाखाँचीकाे आयोजना नेपालिहरूकाे चाडपर्वकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले प्रदेश सचिवालय सदस्य रामजि प्रसाद घिमिरेले चाडपर्वले सबै नेपालीमा एकता कायम...
प्रेमनारायण आचार्य अर्घाखाँची ।  जिल्लाकाे पाणिनि गाउँपालिकामा नेपाली काँग्रेसकाे सपथग्रहण  र पार्टी प्रवेश कार्यक्रम  सम्पन्न भएकाे छ । असाेज ९ गते निर्वाचित काँग्रेस पाणिनिका गाउँपालिका सभापति तुल्सिराम पाैडेल सहित कार्यसमितिलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले सपथ खुवाएका थिए । कार्यक्रममा...
बिष्णु खनाल अर्घाखाँची । मालारानी गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । गाउँपालिकाको केन्द्र खनदह बजार नजिक १५ बेडसहितको अस्पताल भवन निर्माणको पालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले पुजापाठ गरि शुभारम्भ गरे । अस्पताल बन्ने भएपछी पालिकावासी खुसी भएका छन्...
अर्घाखाँची ।  निजामती कर्मचारीहरूकाे आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीले नापि कार्यालय अर्घाखाँचीबाट स्वतह अवकाश प्राप्त भएका लेखापाल लाेकप्रसाद श्रेष्ठलाई एक समारोहबीच मायाको चिनो प्रदान गरि विदाई गरेकाे छ । बिधाई कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सभा सदस्य...
अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टीले सरकार संग भएको ३ बुदे सहमती यथासिघ्र कार्यन्वयन गर्न माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बिच गत फागुन २१ मा भएको ३ बुदे सहमति सरकारले कार्यान्वयन...
अर्घाखाँची । घरको छत बाट खसेर अर्घाखाँचीको सन्धिखर्कका एक जनाको मृत्यु भएको छ । सन्धिखर्क १ शान्तिबगैंचाका ९२ वर्षिय वृद्ध खिमानन्द पौडेलको मृत्यु भएको हो । आफ्नै घरको छतबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश...
अस्लम अलि अर्घाखाँची ।  श्री महेन्द्र विद्याबोध माध्यमिक विद्यालय छत्रदेब-४ बल्कोटमा अक्षयकोष दाता सम्मान कार्यक्रम तथा शैक्षिकसत्र २०७७ मा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाइ सम्मान एवं पुरस्कार वितरण कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ । जसको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

RECENT POSTS