काठमाडौं |बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको असोज ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला हुने भएको छ।  अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि र १६...
काठमाडौं - सर्वसाधारणका लागि तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) आजदेखि खुलेको छ। कम्पनीको आइपिओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। प्रतिसेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निस्कासन हुन लागेको हो। यसको ५ प्रतिशत सामुहिक...
काठमाडौ । सेयर खरिद विवादमा तानिएका नेपाल स्टक एक्स्चेन्जका सिइओ चन्द्रसिङ साउदले राजीनामा दिएका छन्।उनले आज पदबाट राजीनामाको घोषणा गरेका हुन्। असोज २२ गतेसम्म कार्यकाल रहे पनि सेयर खरिद विवादमा तानिएपछि उनले बीचमै राजीनामा दिएका हुन्। साउदको परिवार सदस्यको नाममा...
काठमाडाैं– मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको प्राथमिक सेयर सोमबार बिहान बाँडफाँट भएको हो। लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट...

साहस उर्जाको आईपीओ खुल्यो

0
काठमाडौ । साहस उर्जा लिमिटेडले आज (साउन २९ गते) देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको...

खुल्यो मानुषी लघुवित्तको आइपिओ

0
काठमाडौ  । मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) आजदेखि खुलेको छ। कम्पनीको आइपिओमा साउन ३१ गते आयतबारसम्म आवेदन दिन सकिनेछ।कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो। जसमध्ये कर्मचारी र...
काठमाडौ ।  मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधरणमा निष्काशन गरेका आईपीओ मंगलबार बाँडफाँट भएको छ ।कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटको कार्यालयमा मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँट भएको हो। आवेदकमध्ये ६८ हजार ४ सय ६८ जनाले १० कित्ता र ६...
काठमाडौं- प्रत्यक्ष विदेशी लगानीका क्षेत्रमा नीतिगत फड्को मार्ने (पोलिसी डिपार्चर)का लागि लगानी बोर्डको कार्यालयले विभिन्न ६ वटा योजना बनाएर अघि बढ्ने भएको छ। कोभिड-१९ महामारीका कारण विश्व अर्थतन्त्रमै नकारात्मक असर देखिइरहेको अवस्थामा विदेशी लगानी भित्र्याउनका लागि नयाँ तरिकाले जानुपर्ने...
लुम्बिनी आवाज डटकम/२७ पुस, काठमाडौं  कृषि सामाग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल  आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई फेरि कारबाही गरेको छ । सोमबार बसेको कम्पनीको बैठकले दुवै कम्पनीसँगकोे मल खरिदको सम्झौता तोड्ने, धरौटी जफत गर्ने र...
लुम्बिनी आवाज डटकम/२४पुस भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व...

RECENT POSTS