अन्तराष्ट्रिय

लन्डन - प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइपुगेका छन् । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान...
काठमाडौं -  यस वर्ष पनि हज यात्रामा विदेशी नागरिकले अनुमति नपाउने भएका छन् । साउदी अरेबियाले लगातार दोस्रो वर्ष विदेशी नागरिकलाई हजयात्राको लागि विदेशी नागरिकलाई अनुमति नदिने भएको हो । साउदी अरेबियाले आफ्नो मुलुकका ६० हजार मानिसलाई मात्र यस वर्षको...
अस्लम अलि अर्घाखाँची-कतार सरकार द्वारा रमजानको अवसरमा कतार स्थितीत केन्द्रिय कारागार अन्य कारागारहरुमा बिभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली आममाफी दिने भयको छ । आफमाफी पाएका नेपाली नागरिकलाई नेपाल फिर्ता सहज बनाउन कतार सरकारका सम्बन्धित निकयाहरुसङ्ग समन्वय गरि कतार स्थिती...
केशव खड्का जापान-गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेले अध्यक्ष पदकालाइ उम्मेदवारी घोषणा गर्नुभएको छ। टेक्सस राज्यमा बस्दै आउनु भएका एनआरएनए एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा. बन्जाडेले मार्च १४, २०२१ आइतबार...
चर्चित भारतीय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ। विगत दुई वर्षदेखि दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको हास्यप्रधान ‘द कपिल शर्मा शो’ ले यही फेब्रुअरी मध्यबाट केही समयका लागि ‘ब्रेक’ लिन लागेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ। सन् २०१८...
काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यकासाथ तयार गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनका लागि तयार भएको छ । अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै पक्षहरुले सम्पूर्ण कागजात तथा सूचनाहरु एकैपटक एउटै बिन्दुबाट प्रस्तुत गर्न सक्ने डिजिटल सेवा केन्द्र आगामी...
कोरोनाभाइरसको उद्गम थलो भए पनि चीनले सन् २०२० मा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याएको छ। संयुक्त राष्ट्रसंघीय संस्था युएनसिटिएडीले आइतबार सार्वजनिक गरेको रिपोर्टअनुसार चीनमा गत वर्ष १६३ अर्ब अमेरिकी डलर एफडिआई आएको छ। अमेरिकामा भने बाहिरका लगानीकर्ताले १३४ अर्ब...
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा दुई सातापछि मात्र पेस हुने भएको छ।यसअघि हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले सोमबार महाअभियोग प्रस्ताव सिनेटमा पेस गर्ने बताएकी थिइन्। माथिल्लो सदनमा रहेका डेमोक्र्याटिक र रिपब्लिकन नेताहरूबीच सम्झौता भएपछि ट्रम्पविरूद्धको...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल आज समाप्त हुँदै छ । केही घण्टापछि नै नव निर्वाचित राष्ट्रपति जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुनेछन् । यसअघि ट्रम्पले मंगलबार आफ्नो विदाई भाषणमा सरकारको उपलब्धिबारे जानकारी दिँदै नयाँ सरकारलाई शुभकामना दिएका छन्...
लुम्बिनी आवाज डटकम/काठमाण्डाै ।  भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप लगाइसक्ने योजनासहित खोप अभियान सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र २७ करोड वृद्धवृद्धा...

RECENT POSTS