नन्दु यादव
पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिकामा आजजनतमत पार्टीकाे प्रथम अधिबेशन सम्पन्न भएकाे छ ।





तदर्थ समितिका अध्यक्ष शत्रुधन यादवकाे अध्यक्षता तथा जनमतपार्टिका केन्द्रीय सदस्य रामकेश गुप्ताकाे प्रमुख अतिथ्तामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा जनमत पार्टिकि जिल्ला उपाध्यक्ष शारदा चाैधरी सचिव धिरजकाेईरी ,काेषाध्यक्ष मनाेज कुशवाहा सदस्य अखिलेश त्रिपाठी जनमत पार्टीको भातृसगठन विद्यार्थी जनमत संघ नवलपरासीका अध्यक्ष संदीप राजभर लगायतले आ-आफ्नो मन्तब्य दिनु भएकाे थियाे ।

प्रथम अधिबेशन बाट शत्रुधन यादव को अध्यक्षतामा२१ सदस्यीय गाउं पालिका समिति सर्वसहमति बाट चयन गरिएकाे छ । जसकाे उपाध्यक्षमा सोमारी पासी सचिवमा सुरेन्द्र प्रसाद कोईरी सहसचिवमा रमेश कुमार धोवी कोषाध्यक्षमा मंगरु गुप्ता सदस्य गणेश कोहार, श्याम बदन पासी,रामबेलाश भर,पहलाद हरिजन,पुनम सैथवार, मोहित धोवी,हरिलाल धरिकार, मोतीलाल हरिजन,रामपृत दुसाद, मुन्द्रिका मुसहर,प्रेम कोईरी,सिकेन्दर गुप्ता, गोविंद पाल, राम प्रसाद दुसाध,हिरालाल राजभर लगायत रहनु भएकाे छ ।

कार्यक्रममा विभिन्न अन्य पार्टी परित्याग गरि १५६जनापार्टि प्रबेश समेत गरेकाे गाउपालिका सयाेजक शत्रुधन यादवले जानकारी दिनु भयाे ।