अनन्तप्रसाद घिमिरे
देशभर नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रौनक छाइरहदा अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।





तुल्सी पौडेलको नेतृत्वमा चयन भएको समितिको उपाध्यक्षमा प्रेमनारायण भट्टराई र खगेश्वर पौडेल रहेका छन् । त्यस्तै सचिबमा दिपक बेल्बासे त प्रमोद गौतम निर्वाचित भएका छन् । सहसचिबमा देवीप्रसाद कोइराला र लिलापति घिमिरे त्यसैगरी कोषाध्यक्षमा महेश पन्थ निर्विरोध चयन भएका छन् ।