नवलपरासी   नेपालको ७ औं संविधान दिवसको अवसरमा सगरमाथा युथ क्लब सुनवल -१२को आयोजना र हरकट्टा देवि बाल क्लबको सह-आयोजनामा दिप प्रजलन कार्यक्रम हरकट्टा चोकमा सम्पन्न भएको छ ।





सगरमाथा युथ क्लबका अध्यक्ष श्री गोपाल श्रेष्ठको अध्यक्ष तामा सम्पन्न कार्यक्रममा हरकट्टाका चौरासी बर्षिय जेष्ठ नागरिक ददिराम ज्ञवाली बाट दिप प्रव्जलन भइ कार्यक्रमको सुरुवात भएको थियो ।

कार्यक्रममा समाजसेवी व्यक्तित्व कृष्ण नारायण श्रेष्ठ र लुमाकान्त भुसालको मन्तव्य रहेको थियो । संविधान दिवस नेपालि जनताले चाए जस्तै बनेको र नेपाल को संविधानमा कुनै खोट लगाउने ठाउँ नरहेको कुरा लाई व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम हरकट्टा देवि बाल क्लबकि अध्यक्ष तारा डुम्रेले गर्नुभएको क्लबका सचिब शिशिर शर्माले बताउनु भयो।