अस्लम अलि
अर्घाखाँची-कतार सरकार द्वारा रमजानको अवसरमा कतार स्थितीत केन्द्रिय कारागार अन्य कारागारहरुमा बिभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली आममाफी दिने भयको छ ।





आफमाफी पाएका नेपाली नागरिकलाई नेपाल फिर्ता सहज बनाउन कतार सरकारका सम्बन्धित निकयाहरुसङ्ग समन्वय गरि कतार स्थिती नेपाली राजदुतावासले आबस्यक समन्वय र सहजीकरण कतार स्थिती नेपाली राजदुतावासले गर्ने बताएकोछ।